धान थक्क्याउन छाडेर न्याय खोज्न आएकाहरु (फोटोफिचर)

काठमाडौं । प्रधानन्यायधिश चोलेन्द्र शमसेर विरुद्ध वकिलहरु आन्दोलित भएपछि सेवाग्राही मारमा परेका छन् ।

न्याय पाउने आशमा रौतहट सर्लाहीलगायतका जिल्लावाट आएका सर्वसाधारण अदालत छेउछाउमा रुल्ल टुल्ल थिए । मुद्दाको फैसला हुने आसमा आएकाहरु सर्वोच्च अदालत प्राङ्गणको स्थिती देखेपछि निराश थिए । आफ्ना मुद्दामा कयौं पटक पेशी तकिए पनि फैसला नहुने समस्याले काठमाण्डौ आउनै समस्या हुन थालेको अदालत प्राङ्गणमा भेटिएका सर्वसाधारणको भनाई थियो ।

खेतमा पाकेको धान थन्क्याउन छोडेर अदालतले तोकेको पेशी अनुसार फैसलाका आसमाआएका मध्ये एक हुन् बारा बेनौलीका जवाहीर महरा चमार, रधुमहरा चमार र रौतहटका जादोलाल साह कानु । पेशी तोकिएको पाँचौ पटक हो । बिहान १० बजेलाई पेशी तोकिएपछि उनीहरु रातारात काठमाडौं आएका थिए ।सर्वोच्च अदालतको गेटमा प्रहरीले रोके संगै अक्कन बक्क भए ।

तपाइको प्रतिक्रिया
(Visited 267 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी उम्मेदवार, जसलाई आफूबाहेक कसैले पनि पत्याएनन्