तोरीबारीमा पुरुषको शब भेटियो

काभ्रेपलाञ्चोक । जिल्लाको तेमाल गाउँपालिका वडा ८ स्थित रोशी खोलाको छेउमा रहेको तोरीबारीमा बेवारिसे लास फेला परेको छ ।

आइतबार साँझ उक्त बेबारिसे शब फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । मृतकको पहिचान भने खुल्न नसकेको डिएसपी थापाले बताए ।

बेवारिसे शब फेला पार्ने वित्तिकै डिएसपी थापाको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो । उक्त शब अन्दाजी ४५÷५० वर्षको पुरुषको रहेको प्रहरीले जनाएको छ । घटना’bout छानविन अगाडी बढाएको डिएसपी थापाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार