एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal


काठमाडौं । एमाले रूपन्देही अध्यक्षमा तेजेन्द्र केसी निर्वाचित भएका छन् ।

९औं जिल्ला अधिवेशनबाट अध्यक्षमा केसी, उपाध्यक्षमा जागेश्वरदेवी चौधरी, सचिवमा यज्ञ गैरे, उपसचिवद्वयमा चित्रबहादुर कार्की, हितराज पन्थी चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा