एमसीसीका सन्दर्भमा एमालेकाे धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्दै ओली

काठमाडाैं । अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमाेदनमा भाग नलिएकाे प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएकाे छ । एमाले अध्यक्ष केपी ओलीले आज दिउँसाे १ बजे तिनकुनेस्थित राेयल ब्यांकेटमा पत्रकार सम्मेलन आयाेजना गर्दैछन् ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका ’boutमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछ । एमसीसी गत शुक्रबार संसदबाट अनुमाेदन भइसकेकाे छ ।

तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)

epaper

ताजा समाचार

हिँड्दा हिँडदै अमेरिकी नागरिकको मृत्यु