जापानमा गयो ७.१ म्याग्नेच्युटको भूकम्प, सुनामीकाे चेतावनी

एजेन्सी । जापानको राजधानी टोक्यो बुधाबार शक्तिशाली भूकम्प गएको छ ।

बुधबार साँझ भूकम्पको ठूलो धक्का महशुस गरिएको बताइएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले ७.१ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ ।

भूकम्पपछि उत्तरी जापानमा सुनामीको चेतावनी दिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 442 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते