पछिल्लो समयत लिभ इन रिलेशनसिप निकै लयेकप्रिय हुँदै गएको छ शहरी क्षेत्रमा । केही अध्ययनहरुले लिभ इन रिलेशनमा बस्नेहरुको विवाहपछिको यौन जीवन निरस हुने उल्लेख गरेको छ । विवाह अघि संगै बस्ने जोडीको विवाहपछिको यौन जीवन निरश हुने अध्ययनको निष्कर्ष छ ।
जर्नल अफ सेक्स रिसर्चमा प्रकाशित एक रिपोर्ट अनुसार लिभ इन रिलेशनमा बस्नेहरुको विवाहपछिको यौन जीवन पहिलाको तुलनामा निकै खल्लो हुन्छ ।
रिपोर्टमा दावीका साथ भनिएको छ ‘लिभ इन रिलेशनमा बस्नेहरुले विवाहपछि यौनको आनन्द भरपुर लिन पाउने छैनन् ।’ करिब एकसय जोडीहरुसंग कुरा गरेर यो अध्ययन गरिएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 435 times, 1 visits today)