Tuesday, September 21, 2021
Your Ads Here
Homeजीवनशैलीलिभ इन रिलेशनमा बस्नेहरुको विवाहपछिको यौन जीवन खल्लो

लिभ इन रिलेशनमा बस्नेहरुको विवाहपछिको यौन जीवन खल्लो

,
sharethis

पछिल्लो समयत लिभ इन रिलेशनसिप निकै लयेकप्रिय हुँदै गएको छ शहरी क्षेत्रमा । केही अध्ययनहरुले लिभ इन रिलेशनमा बस्नेहरुको विवाहपछिको यौन जीवन निरस हुने उल्लेख गरेको छ । विवाह अघि संगै बस्ने जोडीको विवाहपछिको यौन जीवन निरश हुने अध्ययनको निष्कर्ष छ ।

जर्नल अफ सेक्स रिसर्चमा प्रकाशित एक रिपोर्ट अनुसार लिभ इन रिलेशनमा बस्नेहरुको विवाहपछिको यौन जीवन पहिलाको तुलनामा निकै खल्लो हुन्छ ।

रिपोर्टमा दावीका साथ भनिएको छ ‘लिभ इन रिलेशनमा बस्नेहरुले विवाहपछि यौनको आनन्द भरपुर लिन पाउने छैनन् ।’ करिब एकसय जोडीहरुसंग कुरा गरेर यो अध्ययन गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 342 times, 3 visits today)

आजको समाचार

राष्ट्रिय स्वार्थमा समर्पित नेतृत्वको अपेक्षा !

वर्तमान नेपाली राजनीतिमा सत्ता चलायमानको स्थिति नहुँदा विकासको मार्ग र मानवीय संवेदनामा ठूलो क्षति भइरहेको छ । नेपाली राजनीति विगतबाटै प्रतिरोध र प्रतिशोध साँध्ने...

एमालेमा १५ बुँदे आचारसंहिता : सम्पत्ति विवरण नबुझाउने नेताकार्यकर्ता कारवाहीमा पर्ने

  काठमाडौ । नेकपा एमालेले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने नीति प्रस्ताव गरेको छ । १५–१७ असोजमा आयोजना हुने प्रथम...

संखुवासभा सामूहिक हत्या प्रकरण: प्रमुख योजनाकार नै अर्कै, दुई परिवारका पाँच जना संलग्न

धनकुटा । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय...

अनुसन्धानमा परिपक्वता ल्याऊ

संखुवासभाको मादी–१ खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणको जालो अहिले खुल्दै गएको छ । यसलाई कतिपयले ‘नयाँ रहस्य’का रूपमा लिए पनि अन्तर्यमा...

साताका लोकप्रिय समाचार

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या

  दैलेख । दैलेखमा घाँटी रेटेर एकजनाको शिक्षकको हत्या गरिएको छ । सोमबार राती गुराँस गाउँपालिका–८ मालिका मावि ४३ बर्षिया नगेन्द्र विसीको विद्यालयमै घाँटी रेटेर...

धावक धर्मले बर्लिन म्याराथन खेल्ने

काठमाडौं । नेपाली धावक धर्म महर्जनले विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् । उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । बैकुण्ठ...

श्रीमान् बेपत्ता भएपछि १७ वर्षे किशाेरकाे सम्बन्धबाट जन्मिएकाे शिशु हत्या अभियाेगमा पक्राउ

  बैतडी । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका–७...

ओमानविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमानी अर्धशतक र तीव्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनपछि नेपालले आईसीसी विश्वकप लिग–२...

सरुवामा आर्थिक चलखेलको गन्ध बिचौलियाको घेराबन्दीमा मन्त्रालय

काठमाडौं । सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिएर कामकारबाही प्रभावकारी रूपमा अघि बढाउन नसक्दा प्रशासन क्षेत्रमा चरम बेथिति सिर्जना हुन थालेको छ । आकर्षक स्थानमा सरुवा...

ट्रेन्डिङ

कोरोनाको कारण देखाउँदै सरकारी चीज उत्पादन केन्द्र बन्द

इलाम । इलामको पशुपतिनगरमा रहेको चीज उत्पादन केन्द्र कोरोना भाईरसको कारणले बन्द भएको छ । तीन हजार लीटर क्षमताको पशुपतिनगर चीज उत्पादन केन्द्रमा हाल...

बर्डफ्लु प्रकोप फैलनसक्छ सचेतना जरुरी

भारतका उत्तरप्रदेश, केरला, राजस्थान, मध्यप्रदेश, हिमाञ्चल, हरियाना, गुजरातलगायत विभिन्न नौभन्दा बढी राज्यमा एच फाइभ एच वान या एभियन इन्फ्लुएन्जा अर्थात् बर्डफ्लु फैलिएको छ ।...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)