प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं । संघीय संसदको अधिवेशन आह्वान गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी सभामुख अग्निप्रसाद सापकोटाले विचारविमर्श गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको नीति तथा कार्यक्रम र आगामी जेठ १५ गते आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था अनुसार बजेट अधिवेशन आह्वानका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको निजी सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 355 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लामा भागबण्डा मिलेन, गठबन्धन टुट्याे