कोरोना भाइरस संक्रमण : अभिभावकले भेटे गृहमन्त्रीलाई

काठमाडौँ । उहानमा रहेका नेपालीहरुलाई यथासिघ्र फिर्ता गर्नुपर्ने माग गर्दै अभिभावकहरुले गृहमन्त्री समक्ष ध्यानाकर्षण गरेका छन् ।

उनीहरु गृहमन्त्रालयमा पुगी गृहमन्त्री राम बहादुर थापा ‘बादल’लाई भेटी ध्यानाकर्षण गराएको अभिभावक बिमला श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार उहानमा रहेका नेपालीहरु असुरक्षित रहेको भन्दै तत्काल उनीहरुलाई फिर्ता गर्न नेपाल सरकारलाई आग्रह गरिन् ।

साथै उनीहरुले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसंग पनि भेट गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उपमहानगरपालिकामा कांग्रेस—एमाले बराबर