पाल्पाकाे माथागढीमा एमालेको जित

पाल्पा । माथागढी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवारले जित हासिल गरेका छन् । अध्यक्षमा यम चिदी र उपाध्यक्षमा विष्णुमाया लुङ्चे विजयी भएका हुन् । अध्यक्ष चिदीले ५५५ मतले नेपाली काँग्रेसका सन्तोष कुमार थापालाई पराजित गरेका हुन् । अध्यक्ष चिदीले ६१०९ मत र उनका प्रतिद्धन्दी थापाले ५५५४ मत प्राप्त गरेका हुन् ।

उपाध्यक्ष विष्णुमाया लुङ्चेले नेपाली काँग्रेसकी उम्मेदवार विजया भट्टराईलाई २३८ मतले पराजित गरेकी हुन् । लुङ्चेले ५८८२ मत र प्रतिद्धन्दी भट्टराईले ५६४४ मत प्राप्त गरेका छन् । एमाले ४ र काँग्रेसले ४ वटा वडाहरू जितेका छन् । २०७४ को स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले एमालेलाई क्लिन स्विप बनाएको पालिकामा अहिले एमालेले बलियो उपस्थिति बनाएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
साँफेबगरकाे बाब्लामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, मतदान स्थगित