धकेलेर मृत्यु

सांकेतिक तस्वीर


पोखरा । स्याङ्जामा एक व्यक्तिले अर्कोलाई धकेल्दा उनको मृत्यु भएको छ । भिरकोट नगरपालिका वडा ३, रिजुका ४५ वर्षीय श्यामबहादुर रोकालाई सोही ठाउँ निवासी ५० वर्षीय श्यामबहादुर रोकाले धकेलेका हुन् ।

गएराति ७ बजे भएको सो घटनामा घाइते श्यामबहादुरलाई उपचारार्थ हेलुस्थित कालिका सामुदायिक अस्पताल लगिएकोमा चिकित्सकले राति ११ बजे मृत घोषित गरेका थिए । प्रहरीले यमबहादुर रोकालाई उनको घरबाटै नियन्त्रण गरी अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते