सन्दिप लामिछाने गौशाला प्रहरी बृतमा

काठमाडौं । नावालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पुर्व कप्तान सन्दिप लामिछानेलाई गौशला प्रहरी बृतमा लगिएको छ ।

कतार एवरवेजवाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आत्मसमपर्ण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो । प्रहरीका अनुसार जुन ठाउँमा उनी माथी उजुरी परेको हो, सोही स्थानवाट कारवाही प्रक्रिया सुरु गरिनेछ । पक्राउ परे लगत्तै उनी माथी प्रहरी कारवाही सुरु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 744 times, 1 visits today)

epaper

ताजा समाचार

ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता