हथौडा प्रहार गरी श्रीमतीकाे हत्या

दाङ । दाङमा हथौड़ा प्रहार गरी श्रीमानले श्रीमतीकाे हत्या गरेका छन् ।  बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षका लालबहादुर बाेटेले ३४ वर्षकी श्रीमती खुमी बाेटेकाे हथौडा प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएको छ । हत्यामा संलग्न श्रीमान लालबहादुर बाेटेलाई ईलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ !

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

epaper

ताजा समाचार

विभिन्न पाँच समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा