काठमाडौं । हालसम्म मत गणना भएको निर्वाचन मध्ये नेकपा एमालेले चार स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले एमालेलाई पछयाईरहेको छ । ललितपुरका ३ वटै निर्वाचन क्षेत्रसहित धनुषा –३ मा एमालेले अग्रता लिईरहेको बेला नेपाली कांग्रेसले भक्तपुर–२ र मुस्ताङमा कांग्रेसले अग्रता लिएको छ ।
यसैगरी, कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिईरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)






