कपिलवस्तु । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ मा कुल खसेको ७७,६९७ मत मध्य २१९३ मत संख्या गणना भएको छ । २१९३ मत गणना हुदा नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले ७९९ मतसहित अग्रता लिएका छन् । उनलाई राप्रपाका प्रकाश रजौरियाले ४१६ मतले पछ्याई रहेका छ्न ।
त्यस्तै एमालेका मंगलप्रसाद गुप्ताले ३६५ मत प्राप्त गरेका छ्न भने जनता प्रगतिशील पार्टीका इश्वर दयाल मिश्राले ३४३ मत प्राप्त गरेका छ्न । त्यस्तै जनमत पार्टिका नरसिंह चौधरिले ७४, राष्ट्रिय स्वतन्त्र पार्टीका दिपक बेल्वासेले ०१ मत प्राप्त गरेका छ्न भने स्वतन्त्र उमेदवार यमन उपाध्यायले ०३ मत प्राप्त गरेका छ्न । १५१ मत बदर भएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 297 times, 1 visits today)






