प्रधानमन्त्री देउवाकाे ४८, सागर ढकालकाे १७ मत

काठमाडौं । डडेल्धुराको मतगणनाको प्रारम्भिक परिणाम बाहिर आएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ४८ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेस (वीपी) का कर्णबहादुर मल्लले ४२ मत ल्याएर पछ्याएका छन् ।

स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ र राप्रपाका गोविन्द खडायतले चार मत पाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रेणु–सिर्जनालाई देउवाको ढाडस