कपिलवस्तु । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २(१) मा नेकपा (एमाले) का नवराज लामिछाने (भुपाल) विजयी भएका छन् । लामिछाने २१ हजार १ सय ३६ मतसहित विजयी भएका हुन् । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका पुर्व एसएसपी बिक्रम थापालाई ५ सय २२ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी थापाले २० हजार ६ सय १४ मत प्राप्त गरे ।
तपाइको प्रतिक्रिया
(Visited 262 times, 1 visits today)