कांग्रेस जिल्ला सभापति बराललाई हराउँदै कास्की १ बाट एमालेका गुरुङ निर्वाचित

काठमाडौं । कास्की क्षेत्र नम्बर १ बाट नेकपा एमालेका मनबहादुर गुरुङ निर्वाचित भएका छन् । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका किशोरदत्त बराललाई २६०९ मतले हराउँदै एमालेका गुरुङ निर्वाचित भएका हुन् ।

गुरुङले २५ हजार ७९८ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेस उम्मेदवार बरालले २३ हजार १८९ मत पाएका छन् । बराल कांग्रेस कास्कीका सभापति हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

प्रकृतिका बुवा सुनिल भन्छन्– 'मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल ७ हजार मतले अगाडी