धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी

Online Nepali News Portal

धनुषा । धनुषा-४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी हुनुभएको छ । एमालेका महासेठले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पराजित गर्नुभएको हो ।

महासेठले ३२ हजार २३६ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको हो । १ सय २४ मतान्तरले महासेठ विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 408 times, 1 visits today)

epaper

ताजा समाचार

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका