काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार दिउँसो साढे ४ बजे पार्टी कार्यालय बसुन्धारामा बैठक बस्दैछ।
आजको बैठकमा रास्वपा सरकारमा बस्ने कि नबस्ने भन्ने’bout निर्णय हुन सक्ने बताइएको छ। समसामयिक राजनीतिका ’boutमा छलफल हुनेछ बुर्लाकोटीले भने, ‘जनतालाई डेलिभरी दिनुपर्ने बेलामा सरकार छोड्दा म्यासेज राम्रो जाँदैन् ।’
सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर गरेपछि उनको सांसदसहित उपप्रधानमन्त्री र गृहमन्त्रीको पद गुमेको छ । नागरिकता पुनः प्राप्तिपछि उनी पुनः सरकारको गृहमन्त्रीमा फर्कन दौडधुप गरिरहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)






