Thursday, May 6, 2021
Home प्रदेश प्रदेश २ कण्टेनरमा वीरगन्ज आइपुगका ५३ जना क्वारेन्टाइनमा ,चालकलाई कैद

कण्टेनरमा वीरगन्ज आइपुगका ५३ जना क्वारेन्टाइनमा ,चालकलाई कैद

,



वीरगन्ज । लकडाउनमा लुकिछिपी कण्टेनरमा वीरगन्ज आइपुगेका ५३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । काठमाण्डौ, भरतपुर, र मकवानपुरबाट मालवाहक कण्टेनर चढी वीरगन्ज आइपुगेका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

स्वास्थ्य परिक्षण गर्दा शंकास्पद भेटिएका वाहेक सबैलाई होम क्वारेन्टाइनमा पठाइने तयारी भइरहेको छ । कन्टेनरमा आइपुगेका सबै ब्यक्ति पर्सा, बारा र रौतहटका स्थायी बासिन्दा रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए । चालक सहित ५३ जना वीरगन्जमा पक्राउ परे पछि सबैलाई होम र स्थानीय क्वारेन्टाइनमा पठाइएको उनको भनाइ छ ।

वीरगञ्जको आइसीपीबाट काठमाण्डौको सतुंगल गएर फर्किएको ना ५ ख ९५५२ नम्बरको कण्टेनरको डब्बामा कोचाकोच भरिएका मानिसहरु वीरगन्जको घण्टाघर चोकमा ओलिएका थिए ।

त्यसरी ओलिएका सबैलाई प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरिक्षक वीरेन्द्र बहादुर शाहीले बताए । चालक सहितका ५३ जना मध्ये ४९ जना पुरुष, १ महिला र ३ बालबालिका रहेको उनको भनाइ छ । उनीहरुलाई वीरगन्जको छपकैया स्थित आयुर्वेद मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटलमा बनाइएको क्वारेन्टिाइनमा राखी स्वास्थ्य परिक्षण पछि शंकास्पद नदेखिएका सबैलाई होम क्वारेन्टाइनमा पठाइएको छ ।

नेपाल सरकारले नै लकडाउन गरेको समयमा काठमाण्डौ, भरतपुर र मकवानपुरबाट यत्रो मानिस कण्टेनरको डब्बा भित्र ल्याई वीरगन्जमा पु¥याउने सवारी चालक बाराको कलैया ३ घर भएका शिवनारायण महरालाई संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कार्वाही प्रकृया अगाडी बढाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । ‘कसुर अनुसार यो ऐन आकर्षित हुँदा ६ महिना कैद र १० हजारसम्म जरिवाना हुन सक्ने देखिन्छ’ उनले भने ।

पर्सामा लकडाउन उलंघन गर्ने १७५ जना मानिस र विभिन्न प्रकारका ३८ वटा सवारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मानिसलाई आगामी दिनमा पूनः यस्तो गल्ती नगर्ने शर्तमा छोडिएको छ भने सवारी साधानलाई प्रचलित कानून बमोजिम जरिवाना गरी फेरि लकडाउन उलंघन नगर्ने शर्तमा एक पटकलाई छोडिएको पर्साका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

(Visited 147 times, 1 visits today)
Loading comments...

आजको समाचार

घरकाले थाहा पाउछन्, हाम्रो फोटो नखिच्नुस् (फोटोफिचर)

काठमाडौं । निजी अस्पतालले कोरोना शीर्षकमा सर्वसाधारणसंग सर्वस्व लुटिरहेको बेला बीर अस्पतालको नयाँ भवनमा आइसोलेशन बेड तयार हुँदैछ भन्ने कुराले पक्कै पनि केही सकारात्मक...

म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इग्लिस क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

साताका लोकप्रिय समाचार

सोच बेलैमा

काठमाडौं । सोना अमात्यको नयाँ गीत सोच बेलैमा सार्वजनिक भएको छ ।सोच बेलैमा गीतको भावलाई अझै उत्कृष्ट प्रदान गर्दै म्युजिक भिडियो दर्शकहरु माँझ रिलिज...

भारतीय नम्बर प्लेटकाे कारमा मृत भेटिएका तीन बालकको सनाखत

तुलसीपुर । तुलसीपुरको स्याउली बजार नजिकै भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका बालकको सनाखत भएको छ । २०७७ माघ महिनादेखि घर अगाडी पार्किङ गरि...

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

फुट सँघारमा जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको...

कोरोना कहरमा सिन्धुपाल्चोकमा जनगणना सुरु

सिन्धुपाल्चोक । मेरो गणना,मेरो सहभागिता भन्ने मुल नाराका साथ राष्ट्रिय जनगणना २०७८ सिन्धुपाल्चोकमा पनि बिहीबार देखि औपचारिक रुपमा सुरु भएको छ । हरेक दश/दश वर्षमा...

ट्रेन्डिङ

प्रदूषण उस्तैः कडा रोग निम्ताउन सक्ने विज्ञको चेतावनी !

काठमाडौं । केही दिनदेखि राजधानी काठमाडौंलगायत देशका विभिन्न सहरमा देखिएको वातावरण प्रदूषणको उग्र रूपले मानव स्वास्थ्यमा गम्भीर समस्या पर्न सक्ने देखिएको छ । प्रदूषणको...

ग्रिसले अवैध आप्रवासी उनीहरूकै देश फिर्ता गर्ने

कास्टानिज ।  ग्रिसले यही मार्च १ तारिखपछि अवैध रूपमा ग्रिस प्रवेश गरेका आप्रवासीलाई उनीहरू आएकै स्थानतर्फ फर्काउने जनाएको छ । उनीहरू छिमेकी मुलुक टर्कीको...

दैलेखमा सर्जिकल मास्क नै पाइँदैन

दैलेख । विश्वभरि फैलिँदै गइरहेको कोरोना भाइरसबाट बच्नको लागि दैलेखमा सर्जिकल मास्क पाइँदैन । सर्जिकल मास्क पाईने जिल्ला सदरमुकाममा मास्क बढी मुल्यमा विक्री गर्नका...

स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै स्वास्थ्य सेवा विभागले पश्चिम क्षेत्रका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको छ । विभागले दाङ, प्यूठान,...

बन्दाबन्दी क्रमशः खुकुलो बनाउने कि ?

विश्व यतिबेला कहिल्यै नभोगेको कहरबाट गुज्रिरहेको छ । नेपाल पनि त्यसबाट अछुतो रहने कुरै भएन । तथापि, नेपालले संकटसँग जुध्नका लागि गरिनुपर्ने तयारीको पर्याप्त...

गिट्टी कुट्ने मजदुरलाई १५ दिनलाइ पुग्ने राहत

सिन्धुली । दैनिक ज्यालादारी गरि जीविकोपार्जन गर्ने मजदुरहरुको खाद्य सुरक्षाको अधिकारलाई मध्येनगर गर्दै राहतको प्याकेज दिने घोषणा गरेको कमलामाई नगरपालिकाले मंगलबार ग्वाङखोलामा गिट्टी कुट्ने...

चिनियाँ कन्टेनरले नेपालसम्म ल्याए सामग्री

काठमाडाै‌ं ।  पटकपटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीको मितेरी पुलसम्म चिनियाँ पक्षले सामग्री ल्याउन शुरु गरेको छ । बुधबार चिनियाँ तीन...

धनकुटामा ट्याक्टरले किच्दा विद्यार्थीको मृत्यु

धनकुटा । धनकुटा बजारमा आइतबार बिहान ट्याक्टरले किच्दा विद्यालय जाँदै गरेकी एक छात्राको मृत्यु भएको छ । धनकुटा–७ सिरवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्वरको...

निको हुँदै एक सङ्क्रमित

बागलुङ । कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलाको तेस्रो जाँचको रिपोर्ट नेगेटिभ आएको छ । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर...

विष्ट, वैद्य र सिंहको राजीनामा

काठमाडौं । तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्ट र संगीना वैद्यले नेपाल तेक्वान्दो संघबाट तथा राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले राखेपको प्रशिक्षक पदबाट राजीनामा...

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

अब लेखिन्छन् भेडि गोठालाका कथा (फोटोफिचर)

जुम्लाका प्राय भेडा गोठालाहरु आफ्नो नाम लेख्न सक्छन् तर, उनीहरु मध्ये प्रायले स्कुलस्तरीय शिक्षा हाँसिल गरेका छैनन् । केही वर्ष स्कुल गएका उनीहरु जब...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)