सपनाको घर सार्वजनिक

काठमाडौं । जेनेसिस इभेन्टस प्रालिको पहिलो प्रस्तुति रहेको ‘सपनाको घर’ बोलो गीत सार्वजनिक भएको छ । नवगायक आरोहण श्रेष्ठको शब्द, रचना तथा गायनमा तयार भएको गीतको म्युजिक भिडीयोमा नायिका नम्रता सापकोटा तथा नायक शिशिर शिवाकोटीको अभिनय रहेको छ ।

प्रेम कथामा आधारित म्युजिक भिडियोमा रोशन मर्हजन र अनिष तामाङको छायांकन रहेको छ । इलाम, झापा र काठमाडौँका मनोरम दृश्यहरु समावेश गरिएको गीतमा बज्र क्रियशनका कोबिद बज्र र बिकेश बज्रको संगीत रहेको छ । म्युजिक भिडियोलाई निर्देशक नारायण प्रधानले निर्देशन गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरानको भविष्य अब स्वतन्त्रको हातमा