Saturday, April 4, 2020
Home प्रदेश सप्तरी क्वारेन्टाईनमा ५ महिला सहित ९४ जना

सप्तरी क्वारेन्टाईनमा ५ महिला सहित ९४ जना

सप्तरी, राजविराज । कोरोना रोकथाम तथा व्यवस्थापनका लागि यहाँ स्थित विभिन्न अस्पताल र स्थानिय तहमा बनाईएको क्वारेन्टाईन केन्द्रमा राखिएको आशंकित व्यक्तिको संख्या विहिबार सम्ममा ९४ पुगेको छ ।

जस मध्ये महिलाको संख्या ५ छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनिया लाल यादवका अनुसार यसरी राखिएका मध्ये अधिकांश कता, मलेशिया र भारतको विभिन्न शहरमा रोजगारी गरी फर्केकाहरु हुन ।

भारत तथा अन्य मुलुकबाट रोजगारीका लागी गई घर फर्केकाहरुबाट संक्रमण पनि भित्रिन्छ कि भन्ने खतराका कारण त्यस्ता व्यक्तिहरुको खोज तलास गरी क्वाईरेन्टाईनमा राखिएको उनको भनाई छ ।

अघिल्लो दिन ३१ जना रहेकोमा विदेशबाट फिर्ता आउनेको सूची पनि लामै भएकाले क्वाईरेन्टाईनमा आंशकितको संख्या बढेको उनको भनाई छ । क्वाईरेन्टाईनमा राखिएका सवै सप्तरीका बासिन्दा हुन ।

त्यस मध्ये अधिकांश विदेश गई फर्केका र केही आफनै गाउँठाउँमा अस्वस्थ रहेकाहरु पनि छन उनले भने, सवैको उपचार र परिक्षण गर्ने काम सुरु छ, १४ दिन सम्म त निश्चित रुपमै क्वाईरेन्टाईनमै राखिन्छ त्यसपछि अन्तिम रिपोर्टको आधारमा आवश्यक निर्णय लिईन्छ ।

(Visited 55 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

२५ जनाको ज्यान लिने चितुवालाई चितवन लगियो

बैतडी । बैतडीको मेलौली नगरपालिका ९ असुरमा खोरमा फसेको चितुवालाई उद्धार शनिबार गरिएको छ । बिहीबार राती चितुवा खोरमा फसेको...

अब लकडाउन बढ्छ कि बढ्दैन ? आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकमा मुलुकभर लगाइएको...

कोरोनाबाट भारतमा एकै दिन १६ को मृत्यु, संक्रमणको उच्च जोखिम

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या...

भर्खरै

भारतबाट आएका हजार जना आफ्नै घरमा , काेराेन संक्रमणकाे खतरा !

दार्चुला । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत...

उपचार नगरी बिरामी फर्काउने अस्पताल बन्द गर्ने सरकारको चेतावनी

पोखरा । गण्डकी प्रदेश सरकारले काेराेनाकाे आशंकामा बिरामीकाे उपचार नगर्ने प्रदेश क्षेत्रका निजी तथा सामुदायिक अस्पताललाई कारबाहीकाे...

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

नेपाली रोटरियनबाट कोरोनाविरुद्ध रु एक करोड सहयोग

काठमाडौं । नेपाली रोटरियनहरुले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई रु एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य...

धेरै पढिएका

ई-पेपर

(Visited 24 times, 1 visits today)