काठमाडौै । ‘माछी खोलीमा’ भन्दै चर्चित मोडल करिष्मालाई फकाउँदै शिव खड्का (भिडियो)
काठमाण्डौ । मोडल शिव खड्का र करिष्मा ढकाल अभिनित ‘माछी खोलीमा’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।
शिवले ‘घर बार भा छैन’ म्यूजिक भिडियोमार्फत अभिनय सुरु गरेका थिए । उनी युवा ब्यवसायी समेत हुन् ।
समिर आचार्य र प्रकाश अकेलाको प्रस्तुती रहेको उक्त गीतमा समिर आचार्य र सुनिता गिरिको स्वर रहेको छ् । कृष्ण बस्यालको शब्द रचना, अर्जुन सापकोटाको लय रहेको गीतमा बेद आचार्य र सपना कुँवरको कोरस रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)