राष्ट्रपति पौडेललाई हृदयघात

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ । मङ्गलवार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल गङ्गालाल हृदय रोग केन्द्र पुगेका थिए ।

पौडेलको मुटुको दाहिनेतर्फ एउटा नशा ७० प्रतिशत बन्द भएको पाइएको छ । उनको मुटुको दाहिनेतिरको नशाबाट तार हालेर जाली खोलेर रगत सञ्चालन गरिएको छ । राष्ट्रपति पौडेल छाती दुख्ने, भारी हुने, गाह्रो हुने लगायतका समस्या भएपछि अस्पताल पुगेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 475 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे