काठमाडौं । सहकारी ठगी प्रकरणका ’boutमा गठन हुने उच्चस्तरीय संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) ’boutमा आइतबार नेताहरूले दिनभर छलफल गरे पनि सहमति जुट्न सकेन ।
काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ । बैठक कानुन, न्याय