अर्घाखाँचीमा सम्बन्धविच्छेदका २७३ मुद्दा दर्ता

अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँचीमा आर्थिक वर्ष २०७९-८० मा सम्बन्धविच्छेदका २७३ मुद्दा दर्ता भएका छन् । जसमध्ये १५९ मुद्दा फैसला भएको कार्यालयका सूचना अधिकारी टेकराज गैरेले बताए । अब ११४ मुद्दा फैसला हुन बाँकी रहेको उनको भनाइ छ ।

यसअघि अधिकांश महिला सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्न आउने गरेकोमा अहिले पुरुष पनि आउने गरेका छन् । आर्थिक वर्ष २०७९÷८० मा पुरुषले मात्र ५५ मुद्दा दर्ता गराएको उनले बताए । यस्तै, जिल्ला अदालतमा लक्ष्यभन्दा कम मुद्दा फैसला भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चन्द्रपुर नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका काफ्ले र उप प्रमुखमा चौधरी बिजयी