राजधानीडेली डटकमबाट मिति २०८० साउन २० गते मधेशका मुख्य न्यायाधिवक्ता ठाकुरलाई यौन दुव्र्यवहारको आरोप लागेपछि हटाउने तयारी’ शीर्षकमा समाचारका सम्बन्धमा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र कुमार ठाकुरले असहमति जनाएका छन् । राजधानीडेली डटकम अनलाइन मिडिया तथा अफिसियल फेसबुक पेजमार्फत् सम्प्रषित समाचारप्रति ठाकुरले प्रेस काउन्सिलमा उजुरी गरी आपत्ति जनाएका हुन ।
तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)






