अर्घाखाँचीमा सामाजिक सुरक्षा भत्ता बुझेकी वृद्दाको हत्या

अर्घाखाँची । अर्घाखाँचीमा एक वृद्धाको हत्या भएको आशंका गरिएको छ। जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ९ गोखुङ्गाकी ७२ वर्षिय हरिकला भुसालको मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

घरमै उनको शव फेला परेको र मृत्यु संकास्पद देखिएको छ।यद्दपी हत्यानै हो भन्ने यकिन भइनसकेको प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठोरले बताए। वृद्धाको शव फेला परेको छ, हत्या जस्तो देखिन्छ। अनुसन्धान पछी पुष्टी हुने बताएका छ्न।

हरिकलाले सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) बुझेकी थिईन् । घटना सम्बन्धी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

epaper

ताजा समाचार

चितवनका थपलिया बागमतीमा मुख्यमन्त्री पक्का