प्रजिअसँग जानकारी लिएपछि प्रधानमन्त्री स्थलगत अवलोकनमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । उनले त्यहाँस्थित प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग बस्तुस्थिती’bout जानकारी लिएका छन् । उनी केही बेरमा स्थलगत अवलोकनका लागि निस्कँदै छन् ।

जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी १ सय १९ जनाको मृत्यु भएको छ भने १ सय ८ जना घाइते भएका छन् । मृतक र घाइतेको संख्या बढ्न सक्ने बताइएको छ ।

भूकम्पबाट त्यतिकै संख्यामा भौतिक क्षति भएको छ । अहिले उद्धार र राहतको कार्य चलिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
फेदीखोलामा एमालेका सुवेदी दोहोरिए