संक्रमणको लक्षण देखिएपछि क्वारेन्टाइनमा बसेकी कोरोना संक्रमितकी भाउजुलाई अस्पताल लगियो

धनगढी । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका कोरोना संक्रमितका परिवारका एक जना सदस्यमा कोरोनाको लक्षण देखिएको छ । संक्रमितकी भाउजुमा लक्षण देखिएपछि आज विहान घरबाटै उद्धार गरेर सेती प्रादेशिक अस्पताल लगिएको छ । धनगढी उपमानगरपालिका– ५ हसनपुरस्थितबाट घरबाट ती महिलालाई उद्धार गरिएको हो ।

संक्रमितका परिवारका १० जना सदस्य घरकै क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरु सबैको थ्रोट स्वावको नमूना संकलन गरिएको थि

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

epaper

ताजा समाचार

भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य