प्रधानमन्त्रीद्वारा एक्यबद्धता प्रकट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति एक्यबद्धता प्रकट गरेका छन् । कोरोना भाइरसको सामना गर्दागर्दै दिवङ्गत भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा सहानभूति एवं समवेदना प्रकट गर्न चीन सरकारले आज राष्ट्रिय शोक दिवस आयोजना गरेको हो । यसै सन्दर्भमा प्रधानमन्त्री ओलीले नेपाल सरकार, नेपाली जनता र आफ्नो तर्फबाट एक्यबद्धता जनाएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 469 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ