Sunday, June 7, 2020
Home Editor-Picks कालिकोट कांग्रेस सभापति सहित ४० जनाको टोली बनभोजमा रमाउदै

कालिकोट कांग्रेस सभापति सहित ४० जनाको टोली बनभोजमा रमाउदै

कालिकोट । नेपाली काग्रेस खाँडाचक्र नगरपालिका वडासमिति ८ का सभापति सन्तोस मल्ल, सोही वडाका जनप्रतिनिधि कृष्णवहादुर मल्ल, स्वास्थ्य कर्मचारी दुर्ग विक, विद्युत प्राधिकरणका कर्मचारी हरी नेपालीले लकडाउन उलंघन गरेका छन् ।

नेपाल सरकारले लकडाउनको समयमा भेला, भोज भतेर नगर्ने निर्देशन दिएको वेला काग्रेस वडा सभापती मल्ल,जनप्रतिनिधि, र कर्मचारीसहित ३०/४० जनाको टाली भेला भएर लेकमा गएर बनभोज गरेका हुन् ।

बिश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएको समयमा जनप्रतिनिधि, स्वस्थ्यका कर्मचारी, प्रतिपक्ष दलका नेता जस्ता भोजमा मोज गरिरहेको स्थानीयले नाम नवताउने सर्तमा जानकारी गरए । “कोरोना फैलिएको छ, कर्मचारी दलका मान्छे भनेर हुलका हुल दादागिरी गदै हिड्छन केहि भनौ भने कुट्न आउछन”उनले थपे ।

त्यसो त नेपाली कंग्रेसले रास्कोट, खााडाचक्र लगायतका स्थानमा मास्क वितरण गर्ने नाममा लकडाउनको उलंघन गरिरहेको स्थानीयले गुनासो गरेका छन्

यस्तै देबताले कोरोना भगाउछ भन्दै जिल्लाका विभिन्न स्थानमा लकडाउन उलंघन भइरहेको छ । सान्नीत्रिवेणी लुइयाटा,शुभकालिका,खााडाचक्र,रास्कोट,तिलागुफा लगायतका ठाउमा देवतको पुजा गर्ने भन्दै धेरैजना जम्मा हुने गरेको पाइएको छ ।

कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामवावु ओलियाले गाउमा कुनैपनि बाहनामा लकडाउन उलंघन गरेको पाइए कार्वाही गरिने वताए ।

(Visited 556 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

अझै पूर्वप्रधानमन्त्रीहरूबाट कार्यविधिविपरीत सुरक्षाकर्मीको दुरुपयोग

काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन्् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि...

क्वारेन्टाइनमा मृत्यु भएका वृद्धकाे शव व्यवस्थापन गरियो

बाजुरा ।  खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि...

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

गलकोट । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा...

भर्खरै

विदेशमा नेपालीको मृत्यु र कोरोना संक्रमण दरमा उल्लेख्य कमी

लण्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा...

लकडाउनमा सन्देश श्रेष्ठले ल्याए तीन म्युजिक भिडियो

काठमाडौं । गायक एवं संगीतकार सन्देश श्रेष्ठले लकडाउनका बेला तीनवटा म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । मेरो सलाम, सँगसँगै र हामी भुल्दैनौँ बोलको भिडियो...

काठमाडाै‌ंमा घाम लाग्याे, मौसममा सुधार हुने

काठमाडाै‌ं ।  आइतवार बिहानैदेखी काठमाडाैमा घाम लागेकाे छ ।  केही दिन यतादेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने भएको छ ।...

बेलझुण्डीबाट १० जना काेराेना जितेर घर फर्के

दाङ । दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित आज कोरोना जितेर घर फर्केका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)