आजपाको मधेश प्रदेश कमिटी पुनर्गठन

कलैया । आम जनता पार्टी (आजपा) मधेश प्रदेश कमिटी पुनर्गठन गरिएको छ । उमेश कुशवाहाको अध्यक्षतामा १८५ सदस्यीय मधेश प्रदेश कमिटी पुनर्गठन गरिएको छ ।

आजपाको मधेश प्रदेश अध्यक्षमा कुशवाहा

आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाका अनुसार इन्चार्जमा सुधिर यादव , सहइन्चार्जमा श्रीचन मुखिया, उपाध्यक्षहरुमा बबिता यादव, विजय साह, सचिवमा ममता शर्मा, सह सचिवमा कामेश्वर साह र कोषाध्यक्षमा रामाकान्त भेडियर रहेका छन् ।

प्रदेश सदस्यहरुमा रामशरण यादव, वसन्त यादव, दीपलाल यादव, सुनिता महतो, अजय पटेल, लालबाबु जयसवाल , आशा महमद, अम्बिका साह , सन्तलाल यादव , पिंकी पासवान , राजकुमार सहनी, फेकु ठाकुर, ससिकान्त चौधरी, असोक पटेल, धनपत साह लगायतका रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरपालिका: स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनकै धेरै