Sunday, June 7, 2020
Home प्रमुख लालबन्दीमा नगरपालिकामा राहत वितरण कार्यक्रम सम्पन्न,४३ सय बढिले पाए रहत

लालबन्दीमा नगरपालिकामा राहत वितरण कार्यक्रम सम्पन्न,४३ सय बढिले पाए रहत

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाले दैनिक ज्याला मजदुरी गरी परिवार चलाउने अतिविपन्न ४ हजार तीनसय बढि परिवारलाई राहत वितरण गरेको छ ।

नगरपालिकाले १७ वटै वाडामा एकैसाथ राहत वितरण गरेकोले आज सम्म ४ हजार ३ सय भन्दा बढि प्रभावित परिपवारलाई राहत वितरण गरिएको नगर प्रमुख मानबहादुर खड्काले जानकारी दिए । नगरपालिका भित्र बसोवास गरेका ४ हजार ४३६ जना विपन्न परिवारको नामावली संकलन गरि राहत वितरणका कार्य सुरु गरेको थियो र राहत लिन छुट भएका प्रभावित परिवारको राहत रकम सम्बन्धित वडा अध्यक्षको जिम्मा दिईएकोले भोलि सम्म छुटेका परिवारले पनि राहत पाउने मेयर खडकाले बताए ।

राहत वितरण सम्बन्धी मापदण्ड अनुसार नगरपालिकाले एक जना मात्र सदस्य भएको परिवारलाई प्रति परिवार ५ किलो चामल, १ किलो दाल, १ किलो नुन र २ लिटर खानेतेल ,पाँच जना वा सो भन्दा भन्दा बढी सदस्य भएका परिवारलाई १५ किलो चामल,दाल, नुन र तेल वितरण गरिएको नगर प्रमुख खडकाले बताए ।

कोरोना भाईस विपद विपन्न सहायता कोषमा दाताहरुबाट १७ लाख १५ हजार,७ सय २२ तथा प्रदेश सरकारको १५ लाख र नगरपालिकाको १५ लाख गरी नगरपालिकाले जम्मा ४७ लाख १५ हजार २२ रुपैया कोषमा जम्मा गरी राहत वितरण गरेको नगरपालिकाका कर्मचारी कोमल हरी गौतमले जानकारी दिए । राहत वितरण कार्य सकिसकेकोले अब कोषमा रहेको रकम पुर्ण विवरण सहित छिटै नै सार्वजनिक हुने पनि कर्मचारी गौतमले बताए ।

(Visited 80 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

उदयपुरका कोरोना संक्रमित भारतको कोइलाखानीबाट आएका थिए

उदयपुर । उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उदयपुरमा आइतबार थप ३ जना संक्रमित भेटिएको हो । केही दिन अघि...

ट्रक दुर्घटनामा चालककाे मृत्यु

डडेल्धुरा ।  के आई सिह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका वडा न १० राई भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । शनिबार राति...

अझै पूर्वप्रधानमन्त्रीहरूबाट कार्यविधिविपरीत सुरक्षाकर्मीको दुरुपयोग

काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन्् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि...

क्वारेन्टाइनमा मृत्यु भएका वृद्धकाे शव व्यवस्थापन गरियो

बाजुरा ।  खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि...

भर्खरै

भारतमा एकैदिन झण्डै दश हजार सङ्क्रमित, सात हजारको मृत्यु

नयाँदिल्ली ।  भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरुले आइतबार सार्वजनिक गरेको विवरण अनुसार एकैदिनमा झण्डै दश हजार जना सङ्क्रमित भेटिएका...

उदयपुरका कोरोना संक्रमित भारतको कोइलाखानीबाट आएका थिए

उदयपुर । उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उदयपुरमा आइतबार थप ३ जना संक्रमित भेटिएको हो । केही दिन अघि...

ट्रक दुर्घटनामा चालककाे मृत्यु

डडेल्धुरा ।  के आई सिह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका वडा न १० राई भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । शनिबार राति...

क्वारेन्टाइनमा मृत्यु भएका थापाका आफन्तलाई २५ हजार सहयोग

दैलेख । केही दिन अगाडी क्वारेन्टाईनमा मृत्यु भएका दुल्लू नगरपालिका ११ का ३५ बर्षिया कर्णबहादुर थापाको आफन्तलाई दुल्लू नगरपालिकाले २५ हजार रुपैंया किरिया खर्च...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)