काठमाडौं । रोल्पाली समाज सेवा दाङका अध्यक्ष एवम स्वास्थ्य सेवा बिभाग टेकुका महानिर्देशक सचिवालय सचिव स्वास्थ्यकर्मी मदनकुमार वलीको पहलमा एक हप्ता भित्रमा १० जनाको उद्धार गरिएको हो ।
उद्दार गरिएकाहरुमा काठमाडौदेखि बुटवल नयाँ बजारसम्म रविना श्रेष्ठ र उनकी आमा, लमही निवासी डा. मदन बस्नेत, परिवर्तन गाउपालिकाका घनश्याम डाँगी र नन्दबहदुर वली, घोराहीबाट तौलिहवासम्म इमरान खान र उनको बुवा, काठमाडौ निवासी ९ बर्षीया बालिका सुहाना जिसीलाई दाङ घोराहीदेखि काठमाडौसम्म गरी एक हप्तामा १० जनाको उद्दार गर्नु भएको छ ।
संकटकालीन अवस्थामा विपत्ति परेकाहरूलाई सहयोग गर्ने कार्य जारी राख्नु भएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)






