Saturday, April 17, 2021
Home राजनीति

राजनीति

ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु भनेको फलामको च्युरा चपाए जस्तै हो : मुख्यमन्त्री

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अब २ वर्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् । ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोज्नु फलामको चिउरा...

पार्टी मोडालिटीबारे छलफल गर्दैछौँ : प्रचण्ड

काभ्रे । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री दाहालले...

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक चैत २० गते बस्नेछ । पछिल्लो राजनीतिक घटनाक्रम र महाधिवेशनको विषयमा छलफलका लागि...

एमाले र जसपा सत्ता सहकार्य नजिक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रतिपक्षी जनता समाजवादी पाटी (जसपा) सत्ता सहकार्य नजिक पुगेका छन् । दुवै पक्षबीच सत्ता सहकार्य गर्ने...

काँग्रेस सरकारमा जादैँन, आइपरे भाग्दैनाैं : देउवा

इटहरी । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन् । सुनसरीको धरानमा मंगलबार दलित संघद्धारा आयोजित ५६ औं...

ओलीले राजतन्त्रसंग साँठगाँठ गरे हामी सफल हुन दिन्नौं : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रसंग साँठगाँठ गरेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन् । मंगलबार...

एमाले नेता नेपालसहित चारलाई लिखित स्पष्टीकरण

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्ना चार नेतालाई पार्टीहित विपरीत अनुशासनहीन काम गरेको भन्दै लिखित स्पष्टीकरण सोधेको छ । पार्टीका वरिष्ठ नेता...

नयाँ सरकार गठनमा कांग्रेसको अरुचि

काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशन केन्द्रित छलफल चलाएको छ । ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेसले सोमबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीलाई...

सचिवकै कार्यक्षमतामा गम्भीर प्रश्न

काठमाडौं । आफ्नो प्रत्यक्ष सहभागितामा बस्ने उच्चस्तर बैठकले गरेका निर्णय कार्यान्वयन गर्न नसक्दा विभिन्न मन्त्रालय र निकायका सचिवको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न उठेको छ...

अविश्वासको प्रस्ताव ल्याएर ओलीलाई हटाउन शिक्षामन्त्रीको चुनौति

ललितपुर । शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रताव पास गरेर हटाउन चुनौति दिएका छन् । उनले सबैभन्दा ठुलो पार्टी...

राजनीतिक उद्देश्य पूरा गर्नका लागि मिडिया सञ्चालन नगर्न सञ्चारमन्त्रीकाे आग्रह

 काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समुदायका निम्ति खोलिएका सामुदायिक रेडियो समुदायप्रति साँच्चिकै उत्तरदायी भए/नभएको बारे समीक्षा गर्नुपर्ने बताएका छन् । सामुदायिक...

कांग्रेस पदाधिकारी बैठक बस्दै, सत्ता समीकरणबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज सोमबार बस्दैछ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन्...

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, भ्रमण दलमा को-को ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने औपचारिक भ्रमणका लागि आज सोमबार बंगलादेश प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी नेपाल वायु सेवा निगमको न्यारो...

विदेशीको सहयोगमा गणतन्त्र समाप्त पार्ने खेल : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिको सहयोगमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेल भइरहेका बताएका छन् । आइतबार...

स्पष्टीकरणको जवाफ पर्खिदै ओली

काठमाडौं । सत्तारूढ दल एमालेले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गरी अराजकता मच्चाएको र अनुशासनहीन काम गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनालाई स्पष्टीकरण...

नयाँ गठबन्धनमा कांग्रेसको मौनता

काठमाडौं ।नयाँ सरकार गठनका लागि दलीय गठबन्धन बनाउने विषयमा सक्रिय बनेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एकाएक मौन देखिएको छ । कांग्रेसले स्पष्ट धारणा नदिँदा...

माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले चार जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता...

एमाले विवाद उस्तै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान...

जसपामा ठाकुर र महतो सरकारका पक्षमा

काठमाडौं । सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख तीन दलसँग छलफल जारी राखेको छ । एमाले, काग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दै...

केपी ओली अहंकारी, माधव–प्रचण्ड लोभी : गगन थापा

पोखरा । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले नेकपाको मृत्यु हुँदा पनि मलामी जाने मानिस नभएको टिप्पणी गरेका छन् । उनले उपनिर्वाचनमा नेकपाबाट...

अब सक्रिय राजनीति गर्छु : खरेल

काठमाडौं । महान्यायाधिवक्ताबाट राजीनामा दिएका अग्नि खरेलले राजनीतिमा फर्किने बताएका छन् । आफ्नै कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै महान्यायाधिवक्ता खरेलले राजीनामा दिएको जानकारी दिए ।...

नयाँ सरकारबारे कांग्रेसमा दुई धार

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई बदर गरेसँगै बनेको पछिल्लो राजनीतिक अवस्थामा नयाँ सरकार गठनको विषय लिएर नेपाली कांग्रेसभित्र दुई धार देखिएको छ...

मुलुकभरका पार्टी कमिटी ब्युताउने नेपाल–खनाल समुहको निर्णय

काठमााडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबारदेखि ललितपुरको सानेपामा जारी राष्ट्रिय...

संसद विघटनबाट बचेको छ, अव विकृतिबाट जोगाउनु पर्छ : पौडेल

तुलसीपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता भन्दा व्यवस्था ठूलो भएको बताएका छन् । सत्ता भन्दा व्यवस्था बचाउने कुरा प्रमुख भएकाले सत्ता...

ओलीले पार्टीको नेतृत्व गरेनन्, गुटको नेतृत्व गरे : प्रचण्ड

सिन्धुली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका नेता माधव नेपालको समूहसँग संसद विघटन विरुद्धको आन्दोलनमा सहकार्य भएको र एउटै भाषा,...

एमाले संसदीय बोर्डमा को–को परे ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । बोर्डमा माधव नेपाल र झलनाथ खनाललाई...

थपिए ८ लाख ४३ हजार मतदाता

काठमाडौं । पछिल्लो थपसहित देशभर १ करोड ६२ लाख ४३ हजार मतदाता संख्या पुगेको छ । निर्वाचन आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार पछिल्लो संकलित...

नेपाल समूहको भेला : ओलीकाे दम्भप्रति टिप्पणी

काठमाडौं । ‘नेकपा एमालेको एकता बचाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नारासहित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र...

आवश्यकत्ता पर्यो भने सरकार बनाउन कांग्रेस तयार छ : रमेश लेखक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने भन्दै परिस्थिति सही र सुनिश्चित् भयो भने...

मुख्यमन्त्री शाहीलाई दिइएको समर्थन फिर्ता लिने एमाले प्रदेश संसदीय दलको निर्णय

कर्णाली ।  नेकपा(एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सर्वोच्च अदालतले एमाले र...

ओलीले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल समुह नजाने

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएका छन् । बिहीबार बिहान ११...

कांग्रेसद्वारा प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका...

प्रमुख

भर्खरै

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

धेरै पढिएका

ई-पेपर

HAMRO PATRO

(Visited 42 times, 1 visits today)