नयाँ स्वरूपको कोरोना भाइरस फैलिँदै, नेपाल जोखिममा

काठमाडौं । कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ । बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो…

सप्तरीमा ओली बिरुद्ध प्रचण्ड नेपाल समूहको प्रदर्शन

सप्तरी, राजविराज । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध नेकपा (प्रचण्ड–नेपाल समूह) ले मंगलबार सप्तरी सदरमुकाम राजविराजमा पनि बृहत प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति…

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन शुरु गरेको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले आज…

प्रचण्ड र माधवले देश बर्बाद गर्न लागेको देखेर ओलीलाई साथ दिएँ : प्रभु साह

गौर । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल देशलाई बर्बाद गर्न उद्धत रहेकोले आफुले केपी शर्मा ओलीलाई साथ दिएको बताएका…

Read more about the article निर्वाचन आयोगमा प्रचण्ड–माधव समूहद्वारा आधिकारिकता माग
फाइल तस्वीर

निर्वाचन आयोगमा प्रचण्ड–माधव समूहद्वारा आधिकारिकता माग

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आधिकारिकता मागदाबीसहित निर्वाचन आयोगमा ३ सय १५ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको छ । दाहाल र नेपाल शुक्रबार…

Read more about the article प्रचण्ड र नेपाल नसम्हालिए ओलीले कार्वाही गर्ने
फाइल तस्वीर

प्रचण्ड र नेपाल नसम्हालिए ओलीले कार्वाही गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उनले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहलाई अझै पनि सम्हालिएर आउन आग्रह गरेका छन् । बिहीबार दिउँसो आफ्ना पक्षका केन्द्रीय कमिटी सदस्यको…

माधव नेपालकाे प्रस्तावमा प्रचण्ड संसदीय दलका नेतामा चयन

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संसदीय दलका नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बसेको सो पक्षका पूर्वसांसद् र…

कानुनले मात्र बलात्कार नियन्त्रण गर्दैन

व्यवस्थित ढंगले राज्य सञ्चालन गर्ने र सर्वसाधारण नागरिकको जीवनस्तर सहज र सुरक्षित बनाउने कानुनको मूलभूत उद्देश्य हो । समाजमा देखापर्ने असामान्य परिस्थितिलाई नियन्त्रण गर्न तथा त्यस्तो कार्य गर्नेलाई दण्ड सजायको…

Read more about the article बलात्कारी दाजु, पाेल खुल्ने डरले बहिनीलाई बाँधेर राखे
सांकेतिक तस्बिर ।

बलात्कारी दाजु, पाेल खुल्ने डरले बहिनीलाई बाँधेर राखे

रुपन्देही । दाजुले आफ्नै बहिनीमाथि लगातार सात वर्षसम्म बलात्कार गरेको रहस्य खुलेको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ ओढारखोला घर भई हाल बुटवलमा एक संस्थामा कार्यरत व्यक्तिले बहिनीलाई बलात्कार गरेको आरोपमा…

प्रचण्ड-नेपाल पक्षको बैठक : गौतम र थापा दुवै अनुपस्थित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक जारी रहेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल पक्षको बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा चलिरहेको छ…