बारा । नेपाल विधार्थी संघ बारा-काठमाण्डौं सम्पर्क समिति गठन गरिएको छ । बारा-काठमाण्डौं सम्पर्क समितिको दोश्रो अधिवेशनबाट सर्वसम्मतले अध्यक्षमा रोशन गुप्ता चयन भएका हुन ।
उपाध्यक्षमा नितेश केसरी, आदर्श दर्शेली, सचिवमा आशुतोष ठाकुर, रितेश कुशवाहा सह-सचिवमा विशवजीत यादव, वदुद अन्सारी, सचिन यादव सदस्यहरूमा रिचन चौधरी, रिजवान अन्सारी, लक्ष्मी ठाकुर लगायत चयन भएको अध्यक्ष गुप्ताले बताए ।
सदियो देखि रहदै आएको बारा-काठमाण्डौंको सम्बन्धलाई निरन्तरता दिने अध्यक्षले प्रतिवद्धता गरेका छन् । १२ वर्ष पछि आफुले पाएको जिम्मेवारी इमानदारिताको साथ निभाउन विश्वस्त रहेको उनले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)






