काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
गृहमन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले प्रहरी महानिरीक्षक केसीलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । यसअघि गृहसचिवले प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिँदै आइएको थियो ।
आजैको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक केसीलाई प्रहरी महारनिरीक्षकमा पदोन्नति गरेको थियो ।
नवनियुक्त प्रहरी महानिरीक्षक केसीले कम्बोडियाबाट द्वन्द्व रुपान्तरण विषयमा विद्यावारिधि गरेका छन् । विसं २०३२ साउन २८ गते नुवाकोटमा जन्मिभएका डा केसी २०५४ चैत २८ गते प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)
सम्बन्धित समाचार
३ दिन हिमपात र हिमपहिरोको जोखिम, पदयात्रा नगर्न आग्रह
नेपाल प्रहरीको वेबसाइट र अनलाइन सेवा अवरुद्ध
बिचौलिया इनम सापकोटावारे समाचार आएपछि नेपाल प्रहरीमा खैलाबैला
‘नेपाल प्रेस’को कार्यालयबाटै पत्रकार विश्वमणि सुवेदी पक्राउ
ड्युटीमै रहेका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न मन्त्रालयको निर्देशन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो
नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबारदेखि






