काठमाडौँ । नेपाली सेनाका पूर्वक्याप्टेन मुनीन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शुक्रवार हिजो काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न आरोपमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार, उनलाई प्रहरीको विशेष टोलीले बालाजुबाट गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ। पूर्वक्याप्टेन राजभण्डारी, जो राजावादी आन्दोलनका लागि गठित रोयल टाक्स फोर्सका कमान्डर हुन्, हालको घटनामा संलग्न देखिएका छन्।
गत शुक्रवारको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पत्रकारसहित दुई जनाको मृत्यु भएको र करोडौंको धनमालको क्षति भएको छ।
तपाइको प्रतिक्रिया
(Visited 402 times, 1 visits today)






