जाजरकोट केन्द्र विन्दु रहेर ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जाजरकोट केन्द्रविन्दु गरेर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर १० मिनेट जाँदा जाजरकोट केन्द्र गरेर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 417 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग