काठमाडौं । कास्की काराबारबाट फरार बालयौन दुराचारी र बलात्कार मुद्दाका दोषी ठहरिएका दुई विदेशी कैदी केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सोमबार पक्राउ गरेको छ ।
बाल यौन दुराचारी अमेरिकी नागरिक माइकल नोरमान टेयलर कास्की जिल्ला अदालतको आदेशमा र काठमाडौं जिल्ला अदालतको आदेशमा बलत्कार मुद्दामा कैद भुक्तान गरिरहेका अर्का अमेरिकी नागरिक जासोन लोयड मुडीलाई प्रहरीले सोमबार महाराजगन्जबाट पक्राउ गरेको सीआईबीले जनाएको छ ।
उनीहरु भदौ २४ गते फरार भएका थिए । उनीहरुलाई सम्बन्धित कारागारमा बुझाउने प्रकृया अघि बढेको बताएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 297 times, 1 visits today)