काठमाडौं । प्रहरी बिट, स्वयम्भूमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई) मृत फेला परेका छन् । आइतबार बिहान सुतेकै ठाउँमा असई विष्णु कार्की मृत फेला परेका हुन् ।
असई कार्कीलाई कन्चटमा गोली लागेको अवस्थामा मृत फेला मारिएको हो । उनी आफैंले गोली हानेको हुनसक्ने देखिएको बताइएको छ । घटना’bout थप अनुसन्धान भइरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)






