भृकुटीमण्डपका भाडा नतिर्ने पसल तथा कार्यालयमा परिषदले लगायो ताला

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपका भाडा नतिर्ने पसल तथा कार्यालयमा समाज कल्याण परिषद्ले ताला लगाएको छ।

सोमबार परिषद्को टोलीले भृकुटीमण्डपका २० वटा पसल तथा कार्यालयमा ताला लगाएको हो। वर्षादेखि भाडा नतिरेकाले ताला लगाएको परिषद्ले जनाएको छ। परिषद्का अनुसार, भृकुटीमण्डपका पसल तथा कार्यालयमध्ये ५६ वटा पसल तथा कार्यालयले भाडा तिरेका छैनन्।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

आप्रवासन पत्रकारिता कार्यशाला सम्पन्न