यूएईविरुद्धको म्याचमा नेपालको रोमाञ्चक जित

काठमाडौं । लिग २ अन्तरगत आज भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ ।

अन्तिम बलसम्म पुगेको खेलमा नेपालका बलर नन्दन यादवले युएईलाई रोक्न सफल भए ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

दूरसञ्चार क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने सरोकारवालाको भनाइ