काठमाडौं । बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ६५ हजार राजस्व दाखिला भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १०९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १८४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १०३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २२२ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १३८, निषेधित क्षेत्रमा हर्न बजाउने ६७, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ८६, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ४२ र अन्य सवारी नियम पालना नगरेका एक हजार एक हजार १६० जनालाई कारबाही गरिएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)
सम्बन्धित समाचार
जथाभाबी पार्किङ गर्ने सवारी साङ्लोमा बाँधिएपछि…
पहलगाम आक्रमणप्रति एलन फाउन्डेशनद्वारा निष्पक्ष छानबिन र कारबाहीको माग
शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य
सुधारिँदै काठमाडौँको वायु गुणस्तर
क्याफे व्यवसायमा नेपाली अभिनेत्री
चुलाचुलीका सडक धमाधम कालोपत्रे






