काठमाडौं । पानी पर्न थालेसँगै बीपी राजमार्गमा आवागमन पूर्ण रुपमा बन्द गरिएको छ।
सोमबार दिउँसोदेखि पानी पर्न थालेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर सवारी आवागमन तत्कालका लागि पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ। काभ्रेका विभिन्न स्थानमा दिउँसोदेखि अत्यधिक वर्षा भइरहेको छ।
प्रतिकूल मौसमका कारण बीपी राजमार्गमा आवागमन गर्न जोखिमपूर्ण भएको प्रहरीको भनाइ छ। त्यसैले मौसम सुधान भएसम्मका लागि सवारी साधान आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)
सम्बन्धित समाचार
उदयपुरको बेल्टार बजारमा आगलागी
मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
नौ वर्षपछि कसरी टुंगियो इस्मा गाउँपालिकाको केन्द्र विवाद ?
चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी
भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु






