एमालेको संसदीय दल र सचिवालय बैठक आजै

काठमाडौं । नेकपा एमालेको संसदीय दल र केन्द्रीय सचिवालयको बैठक आजै बस्दैछ । उपाध्यक्ष बिष्णु पौडेललाई सम्पत्ति शुद्दीकरण मुद्दामा हिजो सुर्खेतवाट पक्राउ गरे पछि दल र सचिवालयको बैठक बोलाइएको हो । 

जसअनुसार संसदीय दलको बैठक आज  दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यलय, च्यासल ललितपुरमा बस्दैँछ भने केन्द्रीय सचिवालय बैठक आजै साँझ ६ः००बजे, अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु, भक्तपुरमा बस्नेछ ।
 

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले संसदीय दलको बैठक जारी