दलको बैठकमा सहभागी हुन ओली च्यासलमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदीय दलको बैठकमा सहभागी हुन च्यासल, ललितपुर पुगेका छन् । 

सम्पत्ति शुद्दीकरण मुद्दामा पार्टी उपाध्यक्ष बिष्णुप्रसाद पौडेललाई हिजो सुर्खेतवाट पक्राउ गरेपछि आकस्मिक रूपमा बस्न लागेको संसदीय दलको बैठकमा सहभागी हुन उनी केन्द्रीय कार्यालय, च्यासल पुगेका हुन् ।

एमाले दलको बैठक बस्दैछ, यसपछि साँझ भने केन्द्रीय सचिवालयको बैठक बस्नेछ ।  
 

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

मध्य असारमा होल्डिङ्ग सेन्टर खाली गर्न निर्देशन