काठमाडौंमा वर्ल्डकप क्रेज (फोटोफिचर)

काठमाडौं । सात समुद्रपारि अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको फुटबल विश्वकपले नेपाल पनि फुटबलमय भएको छ। खासगरी संघीय राजधानी काठमाडौं शहरलाई फुटबल बढी लागेको छ। उपत्यकाका सडक, चोक तथा सार्वजनिक स्थलहरू फुटबलमय बनेका छन्।

विभिन्न टोलीका जर्सी लगाएका समर्थकहरू, सडक किनार तथा बस्तीहरूमा सजाइएका झण्डाहरू र खेलप्रतिको उत्साहले उपत्यकामा विशेष रौनक थपेको छ। फुटबलप्रेमीहरूको यो उमंगले विश्वकप केवल खेल मात्र नभई विश्वव्यापी सांस्कृतिक उत्सव बनेको सन्देश दिएको छ। तस्बिर: सुर्याम्स उप्रेती र ट्रिनीटि पौडेल / नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको मतदान सकियो